Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, वारा

ईलाका प्रशासन कार्यालय, सिमरा, बारा

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, वारा

ईलाका प्रशासन कार्यालय, सिमरा, बारा

न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालयको परिचय

2076-09-09

2076-09-09


नेपाल सरकार, गृह मन्त्रालय,  अन्तर्गतको ईलाका  प्रशासन कार्यालय हो। यस कार्यालयको मुख्य भूमिका र जिम्मेवारी भनेको नेपाली नागरिकलाई नागरिकता प्रमाणपत्र वितरण गर्नु, पासपोर्ट सिफारिस गर्नु, सरकारी कार्यालयहरुलाई निरीक्षण, अनुगमन र निरीक्षण गर्ने, शान्ति र सुरक्षा कायम गर्न समन्वय गर्ने, संघीय सरकारको प्रतिनिधि भएर कार्य गर्ने आदि यस कार्यालय अन्तर्गतको कुल जनसंख्या लगभग 300,000 छ।

पछिल्लो अपडेट गरिएको : 2082-12-25 09:44:02

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, सिमरा, बारा .